अभिव्यक्ति र डिभोर्सका कारण चर्चामा रहेकी समान्थाको सुन्दरता (तस्बिरहरू)

केहि पहिला साउथ इन्डियन नायिका समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएक थिइन् । जसपछि उनको चर्चा निकै चुलिएको थियो ।
त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्यो । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको थियो ।उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से–क्सको भोको रहन सक्दिनँ ।’
नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था ४ बर्ष पहिला विवाह भएको थियो तर अहिले एकाएक डिभोर्स भएपछि उनिहरूको चर्चा निकै चुलिएको छ ।
फ्यानहरू स्तब्ध बनेका छन् ।उनै सामान्थाको बोल्ड लुक्सको अहिले समाजकि संजालमा निकै चर्चा चुलिएको छ । केहि तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
तपाइँको प्रतिक्रिया