अर्किड मा.वि. भरतपुर महानगरपालिका द्धारा अभिमुखिकरण

गैँडाकोट, १ श्रावण ।
अर्किड मा.वि. भरतपुर महानगरपालिका द्धारा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । एस. ई. ई. परिक्षा दिएर कक्षा ११ मा भर्ना भएका विधार्थीहरुलाई लक्षित गरि अभिमुखिकरणको आयोजना गरिएको हो । सो क्रममा एस.ई.ई उत्तिृण विधार्थीहरुका लागी पढाई प्रति उन्मुख गराउन विभिन्न प्रस्तुती हरु राखिएको थियो ।
विधालयमा अध्ययन गर्ने विधार्थीहरु लाई जागरुक बनाएर उत्कृष्ट नतिजा ल्याउन कार्यक्रम प्रभावकारी बन्ने अर्किड मावि भरतपुरका अध्यक्ष्ँ गोपाल पराजुलीले बताउनुभएको छ ।
कार्यक्रममा चर्चित साहित्यका सरिता तिवारी, मिस नेपाल पपुलर च्वाईस अर्वाड प्राप्त गर्न सफल डा. सन्ध्या अधिकाी, साथै युवा उधोगी व्यवसायी रविन अधिकारी लगायतको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया