अविश्वास प्रस्ताव पास नभएसम्म माओवादीले बजेटसँग सम्बन्धित विधेयक पास गर्न नदिने

३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको हेडक्वाटरको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
अनलाइनखबर
तपाइँको प्रतिक्रिया