आजदेखि सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन

काठमाडौं, चैत २५
आजदेखि सिंहदरबारको फोहोर नउठ्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् ।
स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका छन् ।
साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’ भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया