एमाले अध्यक्षमा ओलीको अग्रता, भीम रावल फराकिलो मतान्तरले पछाडि | १४ मंसिर २०७८, मंगलवार १४:३३ , प्रकाशीत Published By: Mukundasen Online चितवन,१४ असोज । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन्। Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाइँदै, मौलाकालिका मन्दिरमा पनि भक्तजनको चहलपहल मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन, त्यसमा रबिको समर्थन प्रधानमन्त्री प्रचण्डसँग रास्वपाका सभापति लामिछानेले आज भेट गर्दै ताजा अपडेट मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने हो : प्रधानमन्त्री प्रचण्ड चितवन, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र... तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर हुँदै, हाडजोर्नी देखी स्त्रीरोग सम्मको उपचार तनहुँ, १६ चैत्र । फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा तनहुँको किहुँमा निशुल्क स्वास्थ्य... तनहुँ-१ उपनिर्वाचन : नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार चितवन-२ उपनिर्वाचन : कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने, ९ दल सरकारमा सहभागी हुँदै आज रामनवमी : मौलाकालिका मन्दिरमा भक्तजनको भीड
तपाइँको प्रतिक्रिया