एमाले चितवनकी अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

चितवन, १३ मंसिर ।
नेकपा (एमाले) चितवनकी अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिएकी रावल सर्वसम्मत निर्वाचित भएकी हुन् । रावल चितवनकी लोकप्रिय महिला नेतृको रुपमा परिचित छन ।
तपाइँको प्रतिक्रिया