कस्तो रह्यो बजेट

काठमाडौँ १६,सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ र्अब अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएर जुटाउने अर्थमन्त्रीले घोषणा गरेका छन् । चालु आवमा सरकारले राजस्वको लक्ष्य ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ राखेको थियो ।
त्यसैगरी, वैदेशिक अनुदानबाट १ खर्ब ६६ हर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ जुटाइने छ । चालु आवमा वैदेशिक अनुदानबाछ १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो ।
त्यस्तै, वैदेशिक ऋणमार्फत १ खर्ब ९५ अर्ब ७१ करोड ५६ लाख ३६ हजार रुपैयाँ स्रोत जुटाउने अर्थमन्त्रीले घोषणा गरे । गत बजेटमा बैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँजुटाइने लक्ष्य थियो ।
आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि १ खर्ब ११ अर्ब रुपैयाँ स्रोत जुटाइने छ । चालु आवमा सरकारले ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।
त्यसैगरी, अहिले सरकारको खातामा रहेको रकमबाट आगामी बजेटका लागि ५९ अर्ब ४१ करोड २७ लाख रुपैयाँ स्रोतान्तर गर्ने अर्थमन्त्रीले बताएका छन् । गत वर्षको बजेटले यस्तो लक्ष्य राखेको थिएन ।
त्यसैगरी, सावाँ फिर्ताबाट १० अर्ब रुपैयाँ स्रोत जुटाइने अर्थमन्त्रीले बताएका छन् । चालु आवको बजेटमा सावाँ फिर्ता वा प्राप्तिमार्फत २ अर्ब जुटाउने लक्ष्य थियो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ र्अब अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएर जुटाउने अर्थमन्त्रीले घोषणा गरेका छन् । चालु आवमा सरकारले राजस्वको लक्ष्य ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ राखेको थियो ।
त्यसैगरी, वैदेशिक अनुदानबाट १ खर्ब ६६ हर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ जुटाइने छ । चालु आवमा वैदेशिक अनुदानबाछ १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो ।
त्यस्तै, वैदेशिक ऋणमार्फत १ खर्ब ९५ अर्ब ७१ करोड ५६ लाख ३६ हजार रुपैयाँ स्रोत जुटाउने अर्थमन्त्रीले घोषणा गरे । गत बजेटमा बैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँजुटाइने लक्ष्य थियो ।
आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि १ खर्ब ११ अर्ब रुपैयाँ स्रोत जुटाइने छ । चालु आवमा सरकारले ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।
त्यसैगरी, अहिले सरकारको खातामा रहेको रकमबाट आगामी बजेटका लागि ५९ अर्ब ४१ करोड २७ लाख रुपैयाँ स्रोतान्तर गर्ने अर्थमन्त्रीले बताएका छन् । गत वर्षको बजेटले यस्तो लक्ष्य राखेको थिएन ।
त्यसैगरी, सावाँ फिर्ताबाट १० अर्ब रुपैयाँ स्रोत जुटाइने अर्थमन्त्रीले बताएका छन् । चालु आवको बजेटमा सावाँ फिर्ता वा प्राप्तिमार्फत २ अर्ब जुटाउने लक्ष्य थियो ।
तपाइँको प्रतिक्रिया