कांग्रेसले राष्ट्रपतिमा केबी गुरूङ र उपराष्ट्रपतिमा अमिय कुमारलाई उम्मेदवार बनाउने

काठमाडौं । कांग्रेसले राष्ट्रपतिमा कुल बहादुर गुरूङ र उपराष्ट्रपतिमा अमिय कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसको पदाधिकारी नयाँ बानेश्वरमा बसेको बैठकले गुरुङलाई राष्ट्रपतिमा र यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसले राष्ट्रपतिमा र उपराष्ट्रपतिको चुनाबको लागी समर्थन जुटाउन प्रतिपक्षमा रहेका दलहरु संग पनि छलफल गर्जै निर्णय गरेको छ ।
यसअघि नेकपा एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति र एमाओवादीले नन्दकिशोर पुन पासाङ लाई उपराष्ट्रपतिको बनाउने निर्णय गरिसकेका छन् ।
तपाइँको प्रतिक्रिया