कांग्रेस प्रदेश न. ५ को सभा, सभापति शेरबहादुर देउवा सहित केन्द्रीय नेताहरु सहभागी

भैरहवा २९, नेपाली काँग्रेसले मंगलबार प्रदेश न. ५ काे रूपन्देहीको भैरहवामा सभा गरेको छ । शान्ति, सदभाव, राष्ट्रिय एकता तथा निर्वाचन मार्फत संविधान कार्यान्वयन गर्न भन्दै आयोजना गरिएको सभामा उल्लेख्य मात्रामा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । सभामा सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, सशांक शसांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमेलन्द्र निधि, दिपक गिरी, बालकृष्ण खाााण, भरत शाहलगायत केन्द्रीय नेताहरु सहभागी छन् ।
तपाइँको प्रतिक्रिया