कांग्रेस महाधिवेशन : खरेल र सापकोटामा कस्ले मार्ला बाजी ?

नवलपुर, ४ मंसिर । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको (आज) मतदान हुने भएको छ ।
नवलपुर प्रदेश सभा क्षेत्र नं. १ क क्षेत्रिय कार्यसमितिको सभापतिमा तारापति खरेल र गोपालप्रसाद सापकोटाको उम्मेदवारी परेको छ ।
डां शंसाक कोईराला प्यानल निकट भनेर चिनिएका खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका सापकोटा विच सभापतिमा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा ५९५ जना मतदाताले भोट हाल्नेछन् ।
तपाइँको प्रतिक्रिया