काग्रेस सरकार गिराउने खेलमा छैन: सांसद खनाल

पुरुषोत्तम सुबेदी,
नवलपरासी , ३ जेठ ,नेपाली कागं्रेस संसदीय दलका नेता एवंम् सांसदबिक्रम खनालले काग्रेस सरकार गिराउने खेलमा नरहेको दाबी गर्नुभएको छ । उहांले नवलपरासीको बर्दघाटमा नेपाली कागं्रेस बर्दघाट नगर समितीवडा ०४ को भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । सांसदखनालले बिभिन्न संचार माध्यमा कागं्रेस का बारेमा हुने गरेका टिका टिप्पणी निधार र सरकार बचाउने खेल भएको जिकिर गर्नुभयो । ्सो क्रममा खनालेएमाओबादीका अध्यक्ष प्रचण्ड स्वयम्ले कागं्रेस सभापति देउवालाई भेटीआफुलाई सहयोग गर्न आग्रह गरेपछिपनि प्रचण्डले राजनितिक बैमानी गरेको आरोप लगाउनुभयो ।वर्डा सभापति सानु प्रेम बहादुर लामको सभापतित्वमा भएको भेलामा नेपाली कांग्र्रेस नवलपरासीका सभापति बिष्णु लामिछाने प्रमुख अतिथीहरुको रुपमारहुनभएको थियो । सो अवसरमा बोल्दै पार्टी सभापति लामीछाने ब्यक्ती रगुठको राजनिति भन्दा पनि कागं्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुपर्नेबिचार राख्नुभयो । सो अवसरमा पार्टीका महासमिती सदस्य बिष्णु कार्कीक्षेत्रिय सभापति जगत कार्की , बर्दघाट नगरसभापति शम्भुलाल श्रेष्ठ , पार्टीकामहाधिबेशन प्रतिनिधी तमचन्द्र बिश्वकर्मी , प्रितम सिंह , दलित संघका सभापति गणेश बिश्वकर्मा , नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधी पुरुषोत्तम सुबेदी , बिरेन्द्र कुमार श्रेष्ठ , ज्ञानीमाया लामा, धुब्र थारु ,किशोर गैरे , रबिन्द्र सापकोटा , पशुपती चौधरी लगायतले बोल्नुभएकोथियो ।
तपाइँको प्रतिक्रिया