क्षेत्रीय सभापतिमा बाजी मार्ने तयारीमा अमृत भट्टचन – १७९ मतको अग्रता

देवचुली ।
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा मतान्तर बढ्दै गएको छ । अहिले करिब १ हजार मतगणना सम्पन्न भएको छ । जसमा अमृत भट्चन र कमलप्रसाद पराजुली विच १७९ को मतान्तर पुगेको मतदान अधिकृत चुणामणि शर्मा कंडेलले जानकारी दिनु भएको छ ।
सभापतिमा
अमृत भट्टचन ५७३
कमलप्रसाद पराजुली ३९४
सचिवमा
अमृत श्रेष्ठ ५१६ मत
दाताराम घिमिरे ४३३ मत
शालिकराम सापकोटा ४८७ मत
शिवलाल सापकोटा ४२६ मत
सहसचिवमा
टीकाराम सापकोटा ५०४
तारानाथ अधिकारी ४११
तेजप्रसाद घिमिरे ५०५
प्रदिपकुमार मोग्मी ४१७
तपाइँको प्रतिक्रिया