गैँडाकोटका १५ सहित नवलपुरमा थपिय ३८ संक्रमित

गैँडाकोट, १९ असार ।
नवलपुरमा शनिबार ३८ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३५ जना निको भएका छन् । आज मृत्यु हुनेको सख्या ० रहेको छ । सकृय संक्रमित ४ सय २५ रहेको छ । आज थपिनेमा गैँडाकोटका सवैभन्दा धेरै १५ जना रहेका छन् ।
तपाइँको प्रतिक्रिया