गैँडाकोट सहित नवलपुरको पछिल्लो कोरोना सम्बन्धि जानकारी

गैँडाकोट, २८ असार ।
नवलपुरमा सोमबार गैँडाकोटका ३ सहित २८ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा देवचुलिका ८, कावासोतीका १३, मध्यविन्दुका १, हुप्सेकोटका १, विनयीका १ र अन्यका १ जना रहेका छन् । निको हुनेको सख्या भने १ सय १४ रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । सक्रिय संक्रमितको सख्या ४ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भए संगै बैशाख यता ज्यान जानेको सख्या ९३ पुगेको छ ।
तपाइँको प्रतिक्रिया