गैँडाकोट स्थित जयश्री खोलामा डुवेर आज एक बालकको मृत्य

राजन खरेल,
गैँडाकोट, ३० असार ।
गैँडाकोट स्थित जयश्री खोलामा डुवेर आज एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नंम्बर ४ स्थित रानीताल नजिकै पौडी खेल्ने क्रममा डुबेका, सात वर्षिय बालक प्रज्वल गुरुङ्गको मृत्यु भएको हो ।
उनको उद्धार गरि भरतपुर अस्पताल लैजादैं गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यलय गैँडाकोटका प्रहरी प्रमुख दिवश जिसीले जानकारी दिनुभएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ तोरिखेत घरभएका, बालक आफन्त कहाँ गँैडाकोट आएका थिए ।
तपाइँको प्रतिक्रिया