चितवनको राप्ति नगरपालिकाद्धारा अति बिपन्न बर्गलाई भैँसीको पाडी बितरण

केदार शर्मा, चितवन ।
चितवनको राप्ति नगरपालिकाले पहाडी ईलाकमा बसोबास गर्न अति बिपन्न बर्गलाई भैँसीको पाडी बितरण गरेको छ । पशु पालनमा आर्कषित गर्दै दुध उत्पादनमा अब्बल बनाउन पाडी बितरण गरेको हो ।
पहाडी ईलाकामा बसोबास गर्ने चेपाङ, तमाङ, लामा लगाएत अन्य अति बिपन्न बर्गलाई नगरपालिको पाडी बितरण गरेको हो । राप्ती नगरपालिकाले पहिलो चरणमा वडा नम्ब १२ का १० घरधुरीलाई पाडी बितरण गरेको भएपनि ५० वटा भन्दा बढी पाडी बितरण गरिने नगरपालिकाले बताएको छ । नगरपालिकाले वडा नम्बर १, ३, ११ र १२ का किसानलाई पाडी बितरण गर्ने बताएको छ । नगरपालिकाले पाडी बितरण गरेपछि पहाडी भुभागमा बस्ने चेपाङहरु निकै खुशि छन् ।२० प्रतिशत किसान आँफैले ब्होरर्ने गरि नगरले १० लाख ८० हजार रुपैया रकम बिनियोजन गरेर पाडी बितरण गरिएको हो । नगरपालिकाले बितरण गरेको पाडीबाट बच्चा उत्पादन हुदाँ ५ हजार पुरस्कारको ब्यबस्था मिलाएको पशु शाखाले जनाएको छ । नगर आँफैले बिमा गरेर पाडी किसानसमक्ष पुर्याएको हो । किसानले नगरले दिएको पाडी बेचेमा वा काटेर मासुको लागि प्रयोग गरेमा पशु शाखाबाट पाईने सेवा सुबिदा ३ बर्ष सम्म रोक्का गर्र्ने छ ।कुल जनशङख्याको झण्डै १० प्रतिशत चेपाङ जाति बसोबास रहेको राप्तीमा चेपाङको जीवन स्तर उकास्नको निमित्त चेपाङ लक्षित कार्यक्रमहरु ल्याईएको छ । चेपाङको जन स्तर तथा आर्थीक आम्दानी अत्याधिक न्युन रहेको भन्दै उनिहरुको आर्थिक स्तरलाई सबल बनाउनको निमित्त लक्षित कार्यक्रम ल्याईएको हो ।अति बिपन्न र पछि परेका समुदायहरु परेवाकोट, लोथर धमिली, कोराक लगाएतका क्षेत्रलाई पहिलो प्राथकिक्ता दिएर काम भई रहेको नगरपालिका उपमेयर ईमान सिंह लामाले बताए । नगरपालिकाले बितरण गरेका पाडीको सहि सदुपयोग भए नभएको प्रभाबकारी तबरले अनुगमन तथा किसानहरुले पनि समझौता अनुसार काम गरुन कामना ।

तपाइँको प्रतिक्रिया