चितवन र गैँडाकोटमा नेपाल टेलिकमको सेवा अवरुद्ध | ३ पुष २०७८, शनिबार ११:०४ , प्रकाशीत Published By: Mukundasen Online नवलपुर ३ पुस । शनिबार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गैँडाकोट र चितवनका अधिकांश स्थानहरुका नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएको हो । टेलिफोन सेवा नहुँदा व्यक्तिगत र कार्यालय प्रयोजनमा समेत बाधा पुगेको छ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण ताजा अपडेट मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ... विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन गर्नु भएको छ... सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा
तपाइँको प्रतिक्रिया