च्यासलमा नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

भाद्र १२, काठमाण्डौं
काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।
बैठक आज विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बस्न लागेको हो ।
आगामी निर्वाचनको तयारीको विषयमा आजको बैठकमा छलफल हुनेछ ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय परिषद् र आयोगका पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेनछन् ।
तपाइँको प्रतिक्रिया