जीप दुर्घटना हुँदा १७ जना घाईते

चितवन २, चितवनको दारेचोक–२ सैबुनमा सोमबारराती बोलेरो जीप दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । इच्छाकामनाबाट फिसलिङ जाँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो जीप भित्रि सडक खण्डमा सडकबाट करिव २० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटना परि घाईते भएकाहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको चितवन प्रहरीले जनाएको छ । जीप आफै अनियन्त्रि भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया