ज्योती मगरको धोकोलाई यसरी पुरा गरिदिए दुर्गेसले

चितवन–
लोकदोहारी तर्फको हट मोडेलको रुपमा चिनिकी गायिका एवंम मोडेल हुन् ज्योती मगर । तिनै ज्योतीलाई आफ्नो जोवन सुम्पन विभिन्न इच्चाहरु जाहेर गर्ने गरेकी छिन् । अब उनको इच्छा त्यसै मरेर जाने छैन् । गायिका एवंम मोडेल ज्योतीको इच्छा अब अर्का मोडेल दुर्गेसले पुरा गरिदिएका छन् ।
चर्चित गीतकार एवंम निर्देशक शंकर अधिकारी ‘घायल’को गीत र निर्देशनमा बनेको एक म्युजिक भिडियोमा ज्योती मगर र दुर्गेस थापाले रोमान्स गरेका छन् । उनीहरु दुवै पहिलो पटक पर्दामा प्रस्तु भएका छन् । ‘धोको पुरा गरिदेउन मेरो’ बोलको म्युजिक भिडियोमा ज्योती र दुर्गेसले रोमान्स गरेका हुन् । सन्ध्या म्युजिकको प्रस्तुतिमा बनेको सो गीतमा सम्झना मगर र पुस्कर सुनुवारको आवाज रहेको छ भने पुस्कर सुनुवारको संगीत र एरेन्ज, रामेश्वर हुमागाइको छायांकन, क्रान्ती केसिको नृत्य र सम्पादन रहेको भिडियोलाइ सन्ध्या म्युजिकको युटुव च्यानल मार्फत रिलिज गरेको हो ।
तपाइँको प्रतिक्रिया