डण्डामा मोदीको पुत्ला जालाए

नेपालमा संविधान जारी भएपछि असन्तुष्ट बनेको छिमेकी राष्ट्र भारतले नेपालमाथी हस्तक्षेपकारी भुमिको खेलेपछि अहिले नेपाल र नेपालीहरु भारतविरुद्ध खनिएका छन ।यसैक्रममा नवलपरासीको कावासोती १६ डण्डामा स्थानीयले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको बुधबार साँझ पुत्ला दहन गरेका छन । स्थानीयले मोदीको पुत्ला दहन गर्न खोज्दा ईलाका प्रहरी कार्यालय नवलपुरबाट गएको टोलील पुत्ललाई आफनो नियन्त्रणमा लिएको थियो र सुरक्षाकर्मी तैनाथ गरेको थियो तर पनि स्थानीयले फेरी अर्को पुत्ला बनाएर प्रहरीको प्रवाह नगरी हर्वासीचोकमा दहन गरेका हुन । भारतविरुद्धको नारावाजी लगाउदै स्थानीयले मोदिको पुत्ला दहन गरेका थिए ।
तपाइँको प्रतिक्रिया