डा.गोविन्द केसीको माग सम्बोधन र जिवन रक्षा गर्न नारायणगढमा युवाहरुद्धरा स्वस्फुर्त प्रदर्शन

बिबेक भण्डारी श्रावण ३,काठमाडौंमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जिवन रक्षा गर्न अपिलगर्दै सोमबार दिउँसो नारायणगढमा युवाहरुले स्वस्फुर्त प्रदर्शन गरेकाछन् । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा.केसीले आमरणअनशन सुरु गरेको सोमबार नौ दिनभएको छ । केसीको स्वास्थ्यअवस्थामाकमजोर हुँदै गएपनिमाग सम्बोधनकाविषयमा सरकारले कुनै पहल गरेको छैन । ‘डा.केसीलाई मर्न नदिउँ, इमान्दारि र नौतिकताजोगाउँ’‘सासंद ज्यु ख्यालगर्नुस, डा.केसीको माग पुरा गर्नुस, अर्को चुनावपनिआउने छ’जस्ता सन्देश लेखिएकाप्लेकार्ड बोकेर युवाहरु प्रदर्शनमा सामेल भएकाथिए । नारायणगढको लायन्सचोकमाभएको प्रदर्शनको आह्वानप्रयास नेपालनामक संस्थाले गरेको थियो । दिउँसो दुई बजेदेखि आधाघण्टासम्मयुवाहरुले प्रदर्शन गरेकाथिए । डा.केसीले आमरणअनशनथालेको यो आठौं पटकहो । पछिल्ले पटकउनले असार १२ गते आफ्नामागहरु दुई साताभित्र सम्बमेधनगर्न अल्टिमेटमदिएकाथिए । माग पुरा नभएपछिउनीअसार २६ बाटआमरणअनशनमा बसेकाहुन् । यस पटककार्कीले मेडिकलशिक्षा सुधारका साथै अख्तियार दुरुपोयोग अनुशन्धान आयोगका प्रमुख आयुक्तलोकमान सिंह कार्कीमाथि संसदले महाअभियोग लगाउनु पर्ने माग गरेकाछन् । कार्य क्षेत्र नाघेर प्रतिशोधपुर्ण काम गरेकाकार्की र अख्तियारका आयुक्त राजनारायण पाठक माथि संसदले महाअभियोग लगाउनु पर्ने डा.केसीको माग छ
तपाइँको प्रतिक्रिया