थारु कल्याणकारिणी संयुक्त संघर्ष समिति र मधेशि मोर्चाले संयुक्त रुपमा मानव साङलो निर्माण

धेरै समय विति सक्दा पनि आफ्नो माग सरकारले पुरा नगरेको भन्दै विहिवार नवलपरासी सहित देशका विभिन्न स्थानमा थारु कल्याणकारिणी संयुक्त संघर्ष समिति र मधेशि मोर्चाले संयुक्त रुपमा मानव साङलो निर्माण गरेको छ । संम्बिधानमा आफ्नो मागलाई सम्बोधन नगरेको र आफ्ना मागहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै मानव साङलो निर्माण गरिएको मानव साङलोमा सहभागिले बताएका छन ।
तपाइँको प्रतिक्रिया