दक्षिण अफ्रिकी संसदमा आगलागी | १८ पुष २०७८, आईतवार १२:३२ , प्रकाशीत Published By: Mukundasen Online केप टाउन, १८ पुस । केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्। आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् । -एएफपी Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता अवको यो गठबन्धन ५ वर्ष टिक्छ : माधव नेपाल विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना ताजा अपडेट NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता गैँडाकोट, ६ चैत्र । NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा सोमबार अन्तर विद्यालय स्तरिय फुटबल... अवको यो गठबन्धन ५ वर्ष टिक्छ : माधव नेपाल काठमाडौं, ६ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन ५ वर्ष... विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना गैँडाकोटमा मनाइयो वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहव्यापि कार्यक्रम रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राखिने एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
तपाइँको प्रतिक्रिया