देवचुली २ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गयो

बिबेक भण्डारी
देवचुली नगरपालिका वडा नं.२ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आर ३८ टी७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ ।
तपाइँको प्रतिक्रिया