देशलाई तुइन मुक्त गर्ने : ओलीको पहिलो निर्णय

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्दै देशभरबाट तुइन हटाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् । लगतै ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । लगतै बसेको मन्त्रिपरिषदको बैठकले निर्णय अनुमोदन गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि ३ अर्ब ७७ करोड लाग्नेछ ।
तपाइँको प्रतिक्रिया