नवलपरासीको गैडाकोट नगरपालिका आले गाउँमा ट्याक्टर दुर्घटना, एकको मृत्यु ७ घाइते

बिबेक भण्डारी ४,नवलपरासीको गैडाकोट नगरपालिका मगरकोटमा मंगलवार ट्याक्टर दुर्घटना हुदा १ जनाको घटना स्थलमा मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका हुन घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृत्यु हुनेमा सोहि नगरपालिकाका वर्ष ५०का चिरधन लामाको मृत्यु भएको इलाका प्रहरी कार्यलय गैडाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्याक्टको अगाडिको भाग उल्लर हुदा अनियन्त्रीत भइ सो दुर्घटना भएको समेत जानकारी दिइएको छ । प्रहरीका अनुसार ट्याक्टरको नम्बर खुल्न सकेको छैन ।
तपाइँको प्रतिक्रिया