नवलपरासीमा करेण्ट लागेर एक युवकको मृत्यु

कावासोती ,
साउन १७ , नवलपरासीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । नवलपरासीको देवचुलि नगरपालीका ४ वस्ने वर्ष २१ का जगत तामाङको सोमवार देवचुलि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो । आफ्नो घरमा विधुतिय वयरीङ गर्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको इलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया