नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाच घाईते

प्रकाश बस्याल,नवलपरासी,२ मंसिर। नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाईते भएका छन्।पुर्वपश्चिम राजगमार्ग अन्तगर्त नवलपरासीको दुम्किबास ५ दाउन्ने घिउखोलामा आज ट्रकले बसलाई ठक्कर दिदा चार जना र्घाइते भएका छन् । पुर्व बाट पश्चिमतफृ जादै गरेको ना ४ ख ३८८९ नम्बरको बस बिग्रीयर राकी राखेको अवस्थामा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ३ ख २८६ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।दुर्घटनामा परि चालक ३७ बर्षका गान्धीराम थनेत सहित ४ जना घाईते भएका छन्। घाइते हुनेहरुमा बर्ष१७ राचन्द्र कुमाल प्रसौनि १ बस्ने ४२ बर्षका धनिराम चौधरी र भुमही १ बर्ष १७ का नारायण महत्व रहेका छन्। यी तिनै जनाको भरतपुर मेकिडकल कलेज चितवनमा उपचार भईरहेको छ भने चालक ३७ बर्षका गान्धीराम थनेतको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दर्घटना बारे थप अनुसन्धान भईरहेको प्हरलिे जनाएको छ।यस्तैआज दिउसो देवचुलि नगरपालिका २ स्थित पुर्वपश्चिम रानमार्गमा स्कुटरले साक्षर््कलयात्रीलाई ठक्कर दिदा एकजना घाईते भएका छन्।पश्चिबाट पुर्व तर्फ गईरहेको ना३४प४९५८नम्वरको स्कुटीले साइृकलयात्री देवचुलि १३ बर्ष ३३ को चडाणी महत्व लाई ठक्कर दिदा महत्वो घाईते हुनुभएको छ।घाईतेको स्थानिय मेडीकलमा उपचार भईरहेको छ भने स्कुटर ईलाका प्रहर िकार्यलय रजहरको नियन्त्रमा रहेको छ। स्कुटरका चालक भने घाईतेको उपचारमा सम्लग्न भएको ईलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ।
तपाइँको प्रतिक्रिया