नवलपरासीमा मोर्चाका कार्यकर्ताद्धारा तोडफोड

नवलपरासी , ८ पुस । मधेशी मोर्चाका कार्यकर्ताहरुले आज दिउसो दुई वटा ट्याक्टरमाथी तोडफोड गरेका छन् ।
बन्दको अबज्ञा गरेको भन्दै सदरमुकाम परासीमा लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको ट्याक्टरमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुको तोडफोडबाट जेके इटा उद्योगका ति ट्याक्टरहरुको अघिल्लो भागमा क्षति पुगेको छ । मोर्चाले कृर्षी प्रयोजनकालागी ट्याक्टर संचालनमा छुट दिने जनाएपनि कृर्षी प्रयोगजन भन्दा बाहीर प्रयोजनलागी छुट नदिने जनाएको छ ।
तपाइँको प्रतिक्रिया