नवलपरासीमा सम्पन्न राष्ट्रिय दौड प्रतियोगिताको उपाधी सेनाका तामाङ लाई

विवेक भण्डारी ,
नवलपरासी साउन २५देवचुली न पा १ स्थित दिब्य ज्योती युवा क्लब को आयोजनामा देवचुली -१ स्थित देवगौरा फूटबल मैदान देखी देवचुली नगरपालिकाको कार्यालय सम्म को ५ कि मि दौड सम्पन्न भएको छ। देश भर बाट कुल १८१ जना धावक सहभगी भएको प्रतियोगिता मा १७१ पुरुष र १० जना महिलाले भाग लिए का थिए । पुरुष तर्फ को स्पर्धामा नेपाली सेना का बिष्णु कुमार तामाङ प्रथम , सेनाकै कमल ब् शाही दिर्तिय , ससस्त्र प्रहरी का किरण बोगटी तृतीय ,सेनकै सेवानन्द तिवारीले पाचौं स्थान हासिल गरेका थिए भने महिला तर्फ शान्ता बोटे प्रथम , सुनि मझी दृतिय र निशा थनेत तृतीय भएको थिए । नवलपरासीमै पहिलो पटक आयोजना गरिएको दौड प्रतियोगितामा प्रथम , दृतिय ,तृतिय,चौथो र पाँचौ लाइ क्रमस ,: १००००,७०००,५०००,३००० र २००० पुरस्कर बितरन समारोहमा प्रमुख अतिथि एबम देवचुली न पा का कार्यकारि अधिकृत हरि प्रशद चापागाईं ले बिजयी खेलाडिलाइ पुरस्कार बितरण गर्नु भएको थियो भने दिब्य ज्योती युवा क्लब् का अध्यक्ष बाबुराम माझी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयेको थियो।कार्यक्रमको अफिसियल मिडिया रहेको १०३.८ह्याप्पी एफ एमले प्रत्यक्ष प्रसारण गरेको थियो।
तपाइँको प्रतिक्रिया