नवलपरासी मा दुर्घटना न्युनिकरणका लागि ट्क चालक र सहचालकलाई विशेष जानकारीमुलक कार्यक्रम को आयोजना

पश्चिमाञ्चल यातायात द्रक समिति बुटवलको आयोजनामा दुर्घटना न्युनिकरण सम्वन्धि सचेतना कार्यक्रम मंगलवार नवलपरासीको कावासोतीमा आयोजना गरेको थियो । बढ्दो सवारी दुर्घटनामा ट्क रहेको हुदा ट्क चालक र सहचालकलाई विशेष सचेतना गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय टफिक कार्यलय बुटवलका प्रमुख द्धारा ट्क चालक र सहचालकलाई सवार गर्दा र सारीमा कसरी ध्यान दिने भन्ने विषयमा सो सचेतना कार्यक्रमको आयोजना गरिएको हो । इलाका प्रहरी कार्यलय कावासोतीको परिसरमा चालकलाई विर्साम तथा आरामको लागि स्थापना गरिएको रिफ्ेस सेन्टेरको परिसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पश्चिमाञ्चल यातायात समितिमा आवद्ध करिव १५० ट्कहरुका चालक र सहचालको उपस्थीत रहेको थियो । कार्यक्रममा पश्चिमाञ्चल यातायात द्रक समितिका अध्यक्षको सभापतित्वमा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया