नवलपरासी सहित चितवनमा भूकम्पको धक्का महसुस

२९बैशाख । नवलपरासी सहित चितवनमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ३७ मिनेटमा गोरखा केन्द्र गरेर ४.५ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।यसअघि बुधबार बिहान ७ः४ बजे धादिङलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको केन्द्रले जानकारी दिएको थियो ।
तपाइँको प्रतिक्रिया