नवलपुरमा ६७ वर्षिय एक पुरुष जंगलभित्र मृत फेला

नवलपुर, २० जेठ ।
नवलपुर हुप्सेकोटका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हुप्सेकोट गाउँपालिका–४ बस्ने ६७ वर्षीय दल बहादुर सोती मृत फेला परेको नवलपुर प्रहरीले जनाएको हो । वडा नं ४ को देबिथुम्की सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको हो । घटना बारे अनुसन्धान भैरहेको छ ।
तपाइँको प्रतिक्रिया