नागरिकमा भ्रम सृजना गरेको भन्दै गैडाकोट नगरपालिकाद्धारा आपति

गैंडाकोट, भाद्र २७
गैडाकोटमा भ्रष्टाचार बिरुद्ध अभियानका नाममा ज्ञानेन्द्र शाहि नामका स्वघोषित अभियान्ताले नागरिकमा भ्रम सृजना गरेको भन्दै गैडाकोट नगरपालिकाले आपत्ती जनाएको छ । कार्यकक्षमा पत्रकार सम्मेलन गरी मेयर पौडेलले नागरिकमा अफवाह फैलाउने अभियान्ताका नाममा चर्का भाषण गरी समाजमा खलवल सृजना गर्ने शाहि जस्ता नामका मात्रै अभियन्तालाई कारबार्ही हुनु पर्ने माग नगरपालिकााकै छ । पौडेलले शाहिले केहि नगरबासि र युट्युवे जम्मा पारेर गरेको भाषणको खण्डन गर्दै यस्तो बताउनु भएको हो ।
त्यस्तै २ नम्वरका वडा अध्यक्ष धुर्वराम पौडेले त्यस्ता भ्रम फैलाउने अभियन्ताहरुलाई कारबाहि हुनु पर्ने बताउनु भयो । हुदै नभएको कुरा लाई चौतारामा बसेर चर्को स्वरमा चिच्याउनेहरुमाथी कडा भन्दा कडा कारबार्ही गर्नु पर्ने उहाको माग छ ।
तपाइँको प्रतिक्रिया