नेकपा एमाले रकुवा गाउ कमिटिको अध्यक्षमा कुलमणी ढुङ्गाना

दयाराम आचार्य
नवलपरासी ,कात्तिक ११
नेकपा एमाले रकुवा गाउ कमिटिको आज भएको अधिवेशनले कुलमणी ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय गाउ कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा मान बहादुर मर्सा¨ी,सचिवमा याम बहादुर सुनार ,सह सचिवमा लक्ष्मी पंगेनी चयच हुनु भएको छ ।
यस्तै सदस्यहरुमा दान बहादुर ठाडा ,टिकाराम गैहे्र,मेहेन्द्र वि.क. ,पुर्ण बहादुर अधिकारी लगाएत रहनु भएको छ ।
डिल्लिराज ढु¨ानाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहाको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटि सचिव एवम सांसद जिवन श्रेष्ठ,जिल्ला कमिटि सदस्य मिन लामा,नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष सुर्य पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै अखिल नेपाल महिला सघं रकुवा गाउ कमिटिको आज भएको अधिवेशनले लक्ष्मी पंगेनीको अध्यक्षतामा १३ सदस्यिय नया समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा चन्द्रकला खड्का,सचिवमा पनीसरा अधिकारी,सह सचिवमा तिलमाया सिंजाली चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा बिष्णु कार्की,कमला विक,देवीसरा परीयार,बिष्णु पंगेनी लगाएत रहनु भएको छ ।
अधिवेशन लक्ष्मी पंगेनीको अध्यक्षता तथा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पद्यमा जिसी श्रेष्ठको प्रमुख आतित्थ्यता र सचिव लिला थनेतको बिशेष आतित्थ्यतामा भएको थियो ।
यसै गरी युवा संघ रकुवा गाउँ कमिटिको आजै भएको अधिवेशनले अध्क्षतामा ११ सदस्यिय कमिटि गठन गरेको छ ।
त्यस्तै नेकपा एमाले डेढगाँउ कमिटिको आज भएको अधिवेशनले बाल प्रसाद ठाडाको अध्यक्षतामा १७ सदस्यिय कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा दुर्मता कोईराला,सचिवमा उज्वल ओझा,सहसचिवमा सरण श्रेष्ठ चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा दण्डपानी कोईराला,बुद्धिराज श्रेष्ठ,पदम विक,देविका बिक तगाएत रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया