नेपाली कांग्रेसद्धारा बाँके घटनालाई लिएर संसद नै अवरुद्ध

२९ भदौ, काठमाडौं
संसदमा प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनालाई लिएर संसद नै अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेको छ । कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।
तपाइँको प्रतिक्रिया