नेपाली काग्रेसले प्रधामन्त्री पदको उम्मेदवारमा पुनः सुशील कोइराला

नेपाली काग्रेसले प्रधामन्त्री पदको उम्मेदवारमा आफ्ना पार्टीका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई नै बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार विहान बसेको नेपाली काग्रेसका पदाधिकारी बैठक एवम् शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्र वडुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सभापति कोइराला काग्रेस संसदीय दलको नेता हुन् । नेपालको संविधान अन’सार नयाँ प्रधानमन्त्रीको निर्वाचन भोली २४ गते आइतवार हुँदै छ ।
तपाइँको प्रतिक्रिया