नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त | २८ माघ २०७६, मंगलवार १७:२३ , प्रकाशीत Published By: Mukundasen Online माघ २८ , काठमाडौं नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ। Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु मध्यवर्ती क्षेत्रबाट गैँडाकोट १०,११ र १२ लाई हटाउन स्थानीयको माग, पत्रकार सम्मेलन सँगै गरियो हस्ताक्षर संकलन गैंडाकोट नगरपालिका वडा नं १० मा आयोजित ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन ताजा अपडेट मध्यवर्ती क्षेत्रबाट गैँडाकोट १०,११ र १२ लाई हटाउन स्थानीयको माग, पत्रकार सम्मेलन सँगै गरियो हस्ताक्षर संकलन गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोट वडा नं. १०, ११ र... गैंडाकोट नगरपालिका वडा नं १० मा आयोजित ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न गैंडाकोट नगरपालिका वडा नं १० मा आयोजित ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम... मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन अभिभावकहरुले लगाएको आरोप निराधार छ : लक्ष्मी मा.वि. प्रधानाध्यापक कंडेल लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजनामा एक दिने आँखा शिविर सम्पन्न. रौतहटमा गौर नगरपालिका–७ मा ४५ वर्षीय पुरुषको छुरा प्रहार गरि हत्या
तपाइँको प्रतिक्रिया