पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको सवै काम बन्द, कर्मचारीमा कोरोना संक्रमण ।

नवलपुर, ३१ बैशाख ।
अत्यावश्यक बाहेक पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको सवै काम बन्द भएको छ । कर्मचारीहरुमा संक्रमण भैलिएको नगरपालिकाको जनाएको छ । पश्चिम नवलपरासीमा जेष्ठ १५ गते सम्म निषेधाज्ञा जारी भएको छ । नगरपालिकाले निषेधाज्ञाको पुर्ण पालना गर्न पनि नगरबासिहरुलाई अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया