पीपीएलको उपाधि चितवन रोईनोजले जित्यो

पौष १२ , चितवन
दोस्रो संस्करणको पोखरा प्रिमियर लीग को उपाधि चितवन राइनोजले जितेको छ ।
आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले उपाधि जितेको हो । उपाधिसंगै चितवनले २७ लाख रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा चितवनले अपराजित रहँदै उपाधि माथि कब्जा जमाएको हो ।चितवनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो ।
तपाइँको प्रतिक्रिया