पूर्व प्रधानमन्त्री खनालको दिल्ली जानु अघि अपिल ः अहंकार त्यागेर पार्टी फुटबाट जोगाऔं

काठमाडौं, २ असार ।
केही दिनदेखि अस्वस्थ बन्नु भएका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिएको छ ।
थप उपचारका लागि भारतको नयाँ दिल्ली जानु अघि नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया