प्याब्सन नवलपरासी द्धार्रा विधालय आक्रमण प्रति घोर भत्सना

बिबेक भण्डारी ४, बिद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै प्याब्सन नवलपरासीले घटनाको घोर भत्सना गरेको छ । प्याब्सन नवलपरासीका सचिव सुवर्ण न्यौपाने प्रेस विज्ञप्ति जारी गदै घटनामा संलगन लाई कडा भन्दा कडा काबार्हिको माग समेत गरेको छ । विज्ञप्तिमा घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए पुन यस्ता घटना दोहोरीन सक्ने वताएको छ । विधालय क्षेत्र शान्ति क्षेत्र रहेको हुदा यसरी आक्रमण गर्नु निकै आपत्ति जनक र असैय कार्य भएको भन्दै सो घटनाको घोर भत्सना गरेको छ ।
तपाइँको प्रतिक्रिया