प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं, ७ जेठ ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्नु भएको छ । । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनु भएको छ ।
प्रधानमन्त्री ओलिले एमालेका १२१ र जनता समाजवादी पार्टी जसपाका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नु भएको हो ।
तपाइँको प्रतिक्रिया