प्रहरीले हाने ७ राउण्ड अश्रु ग्याँस

साउन ३१, चितवन
जिल्ला प्रहरी कार्यालय चितवनले ७ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
पत्रकार रबि लामिछानेको सर्मथनमा प्रहरी कार्यालय बाहिर नाराबाजि र प्रर्दशन गर्ने क्रम तिब्र भएपछि उनिहरुलाई पाखा लगाउन अश्रु ग्याँस प्रहार गरेको हो । अश्रु ग्याँसको प्रहार पछि प्रर्दशनकारी तितर बितर भएका छन् । ४०० को हाराहारीमा प्रर्दशनकारीहरुले प्रहरी कार्यालय अगाढी नाराबाजी गरेका थिए । प्रहरीले छामिछाने सहित ३ जनालाई अनुसन्धानका लागी ५ दिनको म्याद थप गरेको छ । सर्मथकले दिनभरी नाराबाजि गरिरहेका थिए । प्रहरीले प्रर्दशनकारी माथि लाठी समेत प्रहार गरेको छ । केहि प्रहरी समेत घाईते भएका छन् ।
तपाइँको प्रतिक्रिया