प्राकृतिक विपत्तीको कारण रोकीएको अधिवेशन १५ गते तय

बिबेक भण्डारी ६, नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दल नवलपरासीको अधिवेशन यही भदौ १५ गते हुने भएको छ । अधिवेशनको स्थान नवलपरासीकै गैडाकोट तोकीएको छ । तरुणदल नवलपरासीका अध्यक्ष अमृत भट्टचनद्धारा सोमवार जारी गरीएको विज्ञप्तिमा प्राकृतिक विपत्तीको कारण रोकीएको अधिवेशन १५ गते हुने भएको छ । अधिवेशनको मिती तोकेर पनी २ पटक सम्म मिती सारीएपछी तरुण कार्यकर्तामा कौलुहल्ता संगै अधिवेशन हुने हो या नहुने भन्नेमा समेत शंका उत्पन्न भएको थियो । जिल्ला अधिवेशनको मिती तय भएसंगै तरुण कार्यकर्तामा नयां नेतृत्व चयनमा उत्साह छाएको छ ।
तपाइँको प्रतिक्रिया