बसको छतबाट खसेर मलामीको ज्यानगयो

पुरुषोत्तम सुबेदी , १६ असोज, नवलपरासी
नवलपरासीको रामग्रम ११ स्थीत परासी भुमही सडकखण्डको रानीपाकड मा मलामी लिएर गईरहेको बसको छतबाट खसेर एक जना युवाको ज्यान गएको छ। परासीबाट । त्रिवेणीका लागि छुटेको लु १ ख ८१५६ नम्बरको बसको छतबाट खसेर रामग्राम नगरपालिका ५ परासी बस्ने वर्ष २२ को सुरज गुप्ताको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मुत्तकको शवलाई पोष्टमाटम पक्षात आफन्त को जिम्मा लगाईएको छ भने उक्त बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रिया