बसको ठक्करबाट एकको मृत्यु ४ घाईते

पुरुषोत्तम सुबेदी ,नवलपरासी, २० असोज । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहा चोकमा आज बिहान बसको ठक्करबाट एक बालीको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । पश्चिर्मबाट पुर्व तर्फजाँदा गरेको ना ४ ख ६४०१ नम्बरको बसले हिडीरहेको पैदलयात्रीहरुलाई ठक्कर दिँदा बालीकाको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाईते भएकि बर्दघाट बस्ने १४ वर्षिय सरस्वती चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार बाकी घाईतेहरुको उपभार भरतपुर मेडिकल कलेजमा भैरहेको छ भने पैदलयात्रीहरुलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणम रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया