बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु ,३२ घाइते, ११ जना गम्भिर

दयाराम आचार्य
नवलपरासी, १३ असोज
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती १६ मा शनिवार विहान बस र ट्रक एक ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भिर रहेको छ ।
दुर्घटनामा परि बस चालक बा“के कोहलपुर नगरपालिका ४ बस्ने २३ बर्षका सुरज विक र कपिलबस्तुको बाणगंगा नगरपालिका २ बस्ने २४ बर्षका लक्ष्छुमण थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार विहान साढे ३ बजेको समयमा नेपालगंज बाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस बिपरीत दिशाबाट जादै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रक संग ठोक्किदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भिर घाइते भएका ११ जनाको भरतपुरमा ,४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटना स्थालमा अहिले एकतर्फी रुपमा सवारी संचालनमा रहेको छ । घाइतेहरुको बिवरण संकलन गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेको विवरण यस प्रकार छ ।
१। जिल्ला बर्दिया ठाकुर बाबा न।पा। ५ बस्ने बर्ष ५७को मुक्कुराम थारु घुडामा चोट सामान्या ९रिफर०
२। ऐ.ऐ. बस्ने वर्ष ५५ को श्रीमती पेथनी थारू टाउकोमा चोट( मध्यम ९रिफर०
३। ऐ.ऐ. बरैयाताल गा।पा।वडा नं।५ बस्ने वर्ष अ।२० को फुलसिंह थारू(दाहिने खुट्टा भाचिएको(मध्यम ९रिफर०
४। ऐ.ऐ. वस्ने वर्ष २८ की तुलसी नेपाली दुवै घुडामा चोट ९रिफर०
५। जिल्ला कपिलबस्तु बाणगंगा २ बस्ने बर्ष २३ को परशुराम थारु छातिमा चोट अबस्था मध्यम ।
६। ऐ.ऐ. बस्ने वासगढी न।पा।३ बस्ने बर्ष २५ को धनिराम चौधरी टाउकोमा चोट अवस्था गम्भिर।
७। ऐ.ऐ. पिपरा बस्ने बर्ष १८ को प्रकाश बिक सिरियस ।
८। जि. बर्दिया बासगढि न।पा।(४ बस्ने वर्ष ३३ को लाल बहादुर खड्का मुखमा चोट अवस्था सामान्य
९। जि. बाके कोल्हपुर नपा(१२ बस्ने बर्ष ३७ की पार्वती खनाल निधारमा चोट अवस्था सामन्य
मध्यबिन्दु अस्पतालमा उपचार हुदै गरेको घाईतेहरुको नामावली बिबरण
१ ऐ।ऐ।बासगढी नपा।५ बस्ने वर्ष ३९ को प्रकाश बुढाथोकी गालामा सामान्य चोट
२ जि।वर्दिया थाकुरबाब नपा(१ बस्ने वर्ष ३२ की शान्ती कुमारी थापा ढाड र कम्मरमा चोट अवस्था सामान्य
३ ऐ.ऐ.(८ बस्ने बर्ष २३ को कृष्ण ब।रावत घुडामा सामान्य चोट
४ ऐ.ऐ.बस्ने निजको श्रीमती वर्ष २१ की तिलसरा रावत घुडामा चोट सामान्य
कालिगण्डकी अस्पतलमाउपचार हुदै गरेका गाइतेहरुको नामावली बिबरण स्(
१। जि. बर्दिया बसगडी न।पा। ६ बस्ने बर्ष ५० को गुलाब थारु खुट्टा र नाकमा चोट अबस्था मध्यम ।
२। ऐ.ऐ. बस्ने बर्ष २० कि बाल कुमारी थारु दाया खुट्टामा चोट अबस्था सामान्य ।
३। ऐ.ऐ. न।पा। ५ बस्ने बर्ष ६५ को रामकृष्ण पौडेल अनुहारमा चोट अबस्था मध्यम ।
४। ऐ.ऐ. बस्ने र्ष ६० कि साबित्रा पौडेटलअनुहारमा चोट अबस्था मध्यम ।
५। जिल्ला बाके कोहोलुर न।पा। २ बस्ने बर्ष २९ कि कमला राना हनुहार र ढाडमा चोट अबस्था मध्यम।
६। जिल्ला बर्दिया बाराबर्दिया न।पा। ९ बस्ने बर्ष २० को नवराज पौडेल अनुहारमा चोट अबस्था मध्यम ।
७। ऐ.ऐ. मध्यवार न।पा। १२ बस्ने बर्ष २५ को सन्त ब। बिक उको खुट्टा र अनुहरमा चोट अबस्था मध्यम ।
८। ऐ.ऐ. बसगडी न।पा। ७ बस्ने बर्ष २१ कि आशा थारु अनुहरमा चोट अबस्था मध्यम ।
९। ऐ.ऐ. बस्ने बर्ड ५५को प्रम खत्री दाया खुट्टा कम्मरमा चोट अबस्था सामान्य ।
१०। ऐ.ऐ. ४ बस्ने ४४ की सुन्तलि चौगरि दाया खुट्टा ,टाउको र अनुहारमा चोट सामान्य ।
११। ऐ.ऐ. बर्ने बर्ड ४५ को मान ब। चौधरि अनुहरमा चोट अबस्था मध्यम ।
१२। ऐ.ऐ. ८ बस्ने बर्ष ३२ को दिपक पौडेल दाया हातमा चो अबस्था सामान्य ।
१३। ऐ.ऐ. ५ बस्ने २१ को सुदर्शन अधिकारी नाकमा चोट अबस्था मध्यम ।
१४। ऐ.ऐ. बर्ष १७ कि सुष्मा अधीकारि टउकोमा चोट अबस्था सामान्य ।
१५। जिल्ला काठमाण्डौ म।न।पा। ७ बस्ने बर्ष २७ को मिलन थापाको दुबै घुडामा चोट अबस्था सामान्य ।
१६। जिल्ला नुवाकोट बिदुर न।पा। ४ बस्ने बर्ष ३४ को ज्ञानरथ दाहाल दाया खुट्टामा चोट अबस्था मध्यम।
तपाइँको प्रतिक्रिया