बिहिबार देखि दिउँसो दैनिक ४ घण्टा नारायणगढ मुग्लिङ सडक बन्द हुने

२४ माघ चितवन , विश्व बैकको ऋण सहयोगमा नारायणगढ मुग्लिङ सडक खण्ड बिस्तारको काम अगाडि बढिरहेको छ । सडक निर्माण कार्यलाइ सुचारु रुपमा अगाडि बढाउन यहि माघ २८ गतेबाट अर्को सुचना जारी नभयसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म नारायणगढ मुग्लिङ सडक खण्ड बन्द गर्ने नारायणगढ मुग्लिङ सडक आयोजना ले जनायको छ । अत्यावश्यक सवारि लाई भने २र२ घण्टाको अन्तरालमा छोडिने छ ।
तपाइँको प्रतिक्रिया